२०८२, १६ चैत्र मंगलबार

हस्तमैथुन केटाले बढि गर्छन कि केटीले ?

हस्तमैथुन केटाले बढि गर्छन कि केटीले ?


काठमाडौँ, ९ असोज :  किशोरावस्थामा अधिकांश किशोर किशोरीहरुले हस्तमैथुन गरेको पाइन्छ । यो एउटा सामान्य यौन व्यवहार हो । हस्तमैथुनले किशोर किशोरीमा उत्पन्न हुुने यौन इच्छालाई व्यवस्थापन गर्न निकै महत्वपूर्ण भुमिका खेलेको हुन्छ । विशेषगरी अविवाहित किशोर किशोरीहरुले हस्तमैथुन गर्ने भएपनि केहीमा भने विवाहपछि पनि यो बानी रहेको हुन्छ ।

सन्तुलित हस्तमैथुनले शारीरिक तथा मानसिक फाईदा हुने बताइन्छ । तर अत्याधिक हस्तमैथुन गर्दा भने शरीरमा नकारात्मक असर पनि पर्न जान्छ । पुरुष तथा महिला दुबैले आफ्नो यौनांङ चलाएर हस्तमैथुन गर्ने गर्छन् ।

हस्तमैथुन कस्ले बढि गर्छ ?

भारतमा गरिएको एक अनुसन्धानका अनुसार ४८ प्रतिशत केटीहरु र ७३ प्रतिशत केटाहरुले हस्तमैथुन गर्ने गरेको पाइएको छ । सो अनुसन्धानमा १४ देख १७ बर्ष उमेर समूहका किशोर किशोरीहर सहभागी थिए ।

त्यस्तै २५ देखि २९ बर्ष उमेरका युवाहरुमा गरिएको अर्को अनुसन्धानमा ८५ प्रतिशत महिला र ९४ प्रतिशत पुरुषले हस्तमैथुन गरेको पाइएको छ । यसबाट केटाहरुले केटीको तुलना बढि हस्तमैथुन गर्ने देखिएको छ । तर केटीहरुको संख्या पनि कम देखिदैन् ।

अत्यधिक हस्तमैथुन गर्दा महिलामा केही नकरात्मक असर पर्न सक्छ । यसबाट उनीहरुको वैवाहिक जीवनमा नकारात्मक हुन् सक्छ । किनभने हस्तमैथुनको लतमा फसेका महिलाले विहेपछि पनि पतिसँगको यौन सम्बन्ध रुचि राख्दैनन् । यो कुरा पुरुषको हकमा पनि लागू हुन सक्छ । यसबाट छटपटी बढ्नुका साथै तनाव र चिडचिडाहट पनि बढ्छ । यसले महिनावारीमा गडबढी देखिन पनि सक्छ ।

प्रकाशित मिति : २०७५, ९ आश्विन मंगलबार  ६ : ५९ बजे

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा

दुबई नजिक कुवेती तेल ट्यांकरमा ड्रोन आक्रमण, अन्तर्राष्ट्रिय बजारमा असर

दुबई । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह नजिक कुवेतको एक