२०८२, २९ पुस मंगलबार

रातको समयमा महिलाले भुलेर पनि नगर्नुहोस यी ५ काम, रिसाउछिन् लक्ष्मी माता

रातको समयमा महिलाले भुलेर पनि नगर्नुहोस यी ५ काम, रिसाउछिन् लक्ष्मी माता


ज्योतिष र वास्तुसंग जोडिएका कैयौँ यस्ता साना कुराहरु छन् जसलाइ हामी वेवास्ता गर्दछौ या त हामीलाई ति सब कुराहरु बारे जानकारी नै हुँदैन । रातको समयमा महिलाले भुलेर पनि नगर्नुहोस यी ५ काम :

१, खाना खाएपछि किचेनमा जुठो भाडा कहिले नराख्नुहोस् ।यदि रातमा भाडा माझ्न सकिदैन भने पानीले पखालेर मात्र भए पनि राख्नुहोस् तर जुठो नराख्नुहोस् । जुठो राख्नाले धन हानी हुन्छ । जुठो भाडा राख्दा लक्ष्मी माता रिसाउछन।
२, राती सुत्ने बेलामा कहिले कपाल खोलेर नसुत्नुहोस्। कपाल खोल्दा घरमा नकारात्मक उर्जा पैदा हुन्छ।
३,हप्तामा एक दिन सीधे नून कागजमा राखेर घरको हरेक कोठामा राख्नुहोस् र बिहान उठेपछि नाली वा फोहोरमा फ्याली दिनुहोस। यसो गर्दा घरमा रहेको नकारात्मक शक्तिको प्रवाह खत्तम हुने गर्छ।
४, राति सुत्ने बेलामा घरमा रहेको झाडु पनि सहि दिशामा राख्नु पर्छ। हिन्दु धर्मको पौराणिक मान्यताका अनुसार झाडुमा लक्ष्मी माताको बास हुन्छ त्यसैले सुत्ने बेला दक्षिण दिशामा राखेर सुत्नुहोस।
५, घाम अस्ताएपछि घरमा रहेको दुध वा दहि माग्न आउनेलाई दिनु हुदैन। यदि दिनु भएमा लक्ष्मी माता रिसाउने गर्छन र तपाइको घरको सुख शान्ति पनि हराउने गर्छ।

प्रकाशित मिति : २०७५, ८ आश्विन सोमबार  ७ : ४७ बजे

सिन्धुलीको घाङलेखमा  एसबी आई बैंक लुटियो, काभ्रेबाट टाटा सूमो चढेर आएका थिए लुटेरा समूह

सिन्धुलीको घाङलेख गाउँपालिकामा रहेको नेपाल एसबी आई बैंक साँझ ७

देउवाको राजीनामा मुद्दामा सहमति जुटेन, त्रिपक्षीय वार्ता एक घण्टाका लागि स्थगित

काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद समाधानका लागि बसेको त्रिपक्षीय वार्ता

“बागबजारको होडिङ बोर्ड” सपना र संघर्ष

धेरैपछि काठमाडौँ आएको छु,अन्तर्राष्ट्रिय विमानस्थलबाट झर्दा पहिलो सासमै केही फरक

कांग्रेसमा अराजकता होइन, विधान र जिम्मेवारीको शासन चाहिन्छ

नेपाली कांग्रेस आज आन्तरिक तनावको कठिन चरणमा छ। तर यो

कांग्रेस केन्द्रीय समिति बैठक दिउँसो १ बजे बस्ने, विशेष महाधिवेशन विवाद चुलिँदै

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो १ बजेका