२०८३, ८ आश्विन शुक्रबार

चितुवाको छालासहित तीन जना पक्राउ

चितुवाको छालासहित तीन जना पक्राउ


काठमाडौँ, ५ असोज : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अवैधरुपमा वन्यजन्तुको छाला (आखेटोपहार)सहित तीनलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउपर्नेमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिकाका शेलबहादुर तामाङ, धादिङ बेनीघाट रोराङ गाउँपालिकाका बुद्धिमान तामाङ र कास्की पोखरा लेखनाथ महानगरपालिका शालिकराम सुवेदी रहेको ब्यूरोका प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिनुभयो । उनीहरुलाई काठमाडाँै महानगरपालिका बौद्ध सिद्धार्थमार्गबाट छाला सहित पक्राउ गरिएको हो । पक्राउ परेका तीनै जनाविरुद्ध राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ तथा साइटिस महासन्धि, १९७५ अनुसार मुद्दा चलाइनेछ ।
-रासस

प्रकाशित मिति : २०७५, ५ आश्विन शुक्रबार  ९ : ०० बजे

सी चिनफिङको सम्मानमा ह्वाइट हाउसमा स्वागत भोज, दुवै राष्ट्राध्यक्षले गरे सम्बोधन

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

वर्षाले काठमाडौंमा तरकारी आपूर्ति ८५ प्रतिशत घट्यो, भाउ आकाशियो

काठमाडौं । लगातारको वर्षा र बाढीपहिरोका कारण काठमाडौं उपत्यकामा तरकारीको

एसियन गेम्स क्रिकेटमा नेपालले अफगानिस्तानलाई हरायो

काठमाडौं। जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले विजयी

कोरला नाकामा हिमपात, तल्लो मुस्ताङमा वर्षा : नेपाल–चीन व्यापारमा असर पर्ने

मुस्ताङ । मुस्ताङको उत्तरी चीनसँगको सीमावर्ती कोरला नाका क्षेत्रमा सामान्य

भोलेन्टियर फोर्सको नेतृत्वबाट एमाले केन्द्रीय कमिटीमा पुगे पुष्पराज श्रेष्ठ

काठमाडौं। नेशनल भोलेन्टियर फोर्सका अध्यक्ष पुष्पराज श्रेष्ठ नेकपा एमालेको केन्द्रीय