२०८२, १६ मंसिर मंगलबार

दसैंका लागि अग्रिम टिकट बुकिङ नखोल्ने यातायात व्यवसायीको अडान

दसैंका लागि अग्रिम टिकट बुकिङ नखोल्ने यातायात व्यवसायीको अडान


काठमाडौं, असोज ४ । नेपालीहरुको महान् पर्व दसैंका लागि यातायातका साधनहरुको अग्रिम टिकट बुकिङ नखुलाउने निर्णय यातायात व्यवसायीहरुले गरेका छन् ।यातायात व्यवसायी राष्ट्रिय महासंघको बिहीबार राजधानीमा बसेको बैठकले पेट्रोलियम पदार्थको पछिल्लोपटक बढाइएको भाउ नघटाएसम्म टिकट बुकिङ नगर्ने निर्णय गरेको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।

तर, यातायात व्यवस्था विभागका महानिर्देशक लावण्यप्रसाद ढकालले भने दसैंका लागि अग्रिम टिकट बुकिङ खुलाउने दाबी गरेका छन् ।सरकारले यातायात क्षेत्रको ‘सिन्डिकेट’ तोड्न भन्दै यातायात समितिहरुको खाता रोक्का गरेकामा यातायात व्यवसायीहरुले चाडबाडको मौका छोपेर सरकारलाई दबाब दिने रणनीतिसमेत लिएका छन् ।

प्रकाशित मिति : २०७५, ४ आश्विन बिहीबार  ७ : ४७ बजे

नेपाली कांग्रेसमा महाधिवेशनको समयतालिका विवाद, गगन थापाको अतिरिक्त प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार केन्द्रीय

एनपीएल क्रिकेटमा आज दुई खेल

काठमाडौं । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)

तीन महिनामा पाँच खर्ब ५३ अर्ब रेमिट्यान्स, व्यापार घाटा झण्डै चार खर्ब

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो

अमेरिकी डलर उच्च बिन्दुमा, युरो, पाउण्ड र अन्य विदेशी मुद्राको मूल्य पनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी

आज फलफूल तथा तरकारीको मूल्य सार्वजनिक

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज