२०८२, २१ कार्तिक बिहीबार

रसुवामा मोटर दुर्घटनामा एक जनाको मृत्यु

रसुवामा मोटर दुर्घटनामा एक जनाको मृत्यु


रसुवा, ३० भदौ मोटर दुर्घटना हुँदा शनिबार एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार चार जना नेपाली र एक जना चिनियाँ नागरिक घाइते भएका हुन् । घाइतेलाई उपचारार्थ जिल्ला अस्पताल धुञ्चे ल्याउँदै गरिएको छ ।

मृत्यु हुने र घाइतेको पहिचान गर्न घटनास्थलमा प्रहरी परिचालन गरिएको र घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रजिअ पौडेलले बताउनुभयो ।

घटना टिमुरेको तातोपानी पारी सर्च ट्याङ्क जाने आयोजनाको सहायक मार्गमा भएको बताइएको छ । माथिबाट ढुङ्गा झरेका दुर्घटना भएको बताइएको छ । ढुङ्गा झरेका कारण त्यस क्षेत्रमा विद्युत्समेत अवरोध भएका जनाइएको छ ।

प्रकाशित मिति : २०७५, ३० भाद्र शनिबार  १० : ४८ बजे

एमाले अध्यक्ष ओलीलाई भेट्न गुण्डु पुगे लेखक

काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री

राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक गुरुप्रसाद

बिहारमा पहिलो चरणको मतदान सुरु

काठमाडौं । भारतको बिहार राज्यमा विधानसभा चुनावको पहिलो चरण अन्तर्गत

जाँचबुझ आयोगले आइजिपी खापुङसँग स्पष्टीकरण माग्यो

काठमाडौं । भदौ २३ र २४ गतेका घटनाबारे छानबिन गरिरहेको

बझाङमा ट्याक्टर दुर्घटना, दुईजनाको मृत्यु

धनगढी । बझाङ जिल्लाको थालारा गाउँपालिका–२ काँडास्थित भित्री सडकखण्डमा ट्याक्टर