२०८२, २२ पुस मंगलबार

निर्मलाका निम्ति न्याय माग्दै काठमाडौं लगायत देशभर विशाल प्रदर्शन (फोटो फिचर)

निर्मलाका निम्ति न्याय माग्दै काठमाडौं लगायत देशभर विशाल प्रदर्शन (फोटो फिचर)


काठमाडौं ३० भदौ : कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तलाई न्याय दिन माग गर्दै शनिबार काठमाडौंमा विशाल प्रदर्शन भएको छ ।

‘निर्मलाका निम्ति न्याय’ नाम दिइएको प्ले कार्ड लिएर माइतीघर मण्डलाबाट प्रदर्शनसुरु भएको हो । निर्मला घटनाका दोषीलाई अझै पक्राउ गर्न नसकेको भन्दै अभियन्ताहरूले उक्त प्रदर्शन गरेका हुन्। ‘निर्मलाका निम्ति न्याय’ शनिबार देशभरका विभिन्न स्थानमा विशाल जन भेला भैरहेको छ ।

प्रकाशित मिति : २०७५, ३० भाद्र शनिबार  ४ : ०२ बजे

कांग्रेस मुख्यालयमा लफडा, नेताहरू वैकल्पिक ढोकाबाट प्रवेश

काठमाडौँ । नेपाली कांग्रेस पार्टी कार्यालय बाहिर विशेष महाधिवेशन पक्षधर

वीरगन्जमा तनाव नियन्त्रणका लागि आज साँझ ६ बजेसम्म कर्फ्यु जारी

वीरगन्ज । जिल्ला प्रशासन कार्यालय, पर्साले आज साँझ ६ बजेसम्म

रामबहादुर ‘बादल’ संयोजक बनाउँदै एमालेको निर्वाचन कमिटी गठन

काठमाडौं । नेकपा एमालेले आगामी निर्वाचन तयारीका लागि निर्वाचन परिचालन

प्रदेशस्तरीय नेतृत्व सुदृढ पार्दै एमालेले बाँडे जिम्मेवारी

काठमाडौं । नेकपा एमालेले प्रदेश र संगठन विभागका संयोजकको जिम्मेवारी

एमाले अध्यक्षओलीद्वारा एनजीओ-डोनरको एजेन्डा बोकेको दलप्रति कडा टिप्पणी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय