२०८३, ९ मंसिर बुधबार

ट्राफिक प्रहरीको नयाँ शैलीः नम्र बोली मीठो कारबाही !

ट्राफिक प्रहरीको नयाँ शैलीः नम्र बोली मीठो कारबाही !


काठमाडौं, भदौ २६ : तपाई सवारीसाधन लिएर चलाएर सिद्धार्थ राजमार्गमा पोखराबाट बुटवल, बुटवलबाट पोखरा र स्याङ्ज्याका विभिन्न सडकमा हिँड्दै हुनुहुन्छ ? जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्याले यदि चालकले ट्राफिक नियम पालना गरे नम्र बोली र नियम उल्लंघन गरे मीठो कारबाही गर्ने रणनीतिक अपनाउने भएको छ ।

सवारी चालकले ट्राफिक नियम पालना गरे हामी उनलाई सम्मानसहित नम्र बोल्छौँ, स्याङ्ज्या ट्राफिक प्रहरी प्रमुख रेशमबहादुर रानाघाटले भन्ने, चालक सावधान नहुँदा सवारी दुर्घटना हुने गरेकाले अव कडा कारवाही होई मीठो कारवाही गरेर सचेत गराउँछौँ ।, आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

प्रकाशित मिति : २०७५, २६ भाद्र मंगलबार  ६ : ५५ बजे

आइजिपी विवादको फैसला कुन दिशामा ? दानबहादुर कार्कीको पुनर्बहाली रिटमा आज सुनुवाइ

काठमाडौं । प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्तिसम्बन्धी विवादले न्यायिक मोड लिएको

महिला हिंसाविरुद्ध शून्य सहनशीलताको संस्कृति विकास गर्न उपराष्ट्रपति यादवको आग्रह

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले महिलाविरुद्ध हुने सबै प्रकारका

६० एसपीको सरुवा : १३ जिल्लामा नयाँ प्रहरी प्रमुख, यस्तो छ जिम्मेवारी पाउनेको सूची

काठमाडौं । नेपाल प्रहरीमा व्यापक सरुवा भएको छ। प्रहरी प्रधान

शरीरभित्रै सुन लुकाएर तस्करी ! दुई चिनियाँ महिला विमानस्थलबाट पक्राउ

काठमाडौं । सुन तस्करीको नयाँ र अनौठो शैली सार्वजनिक भएको

विदेशस्थित आफ्नै देशका कूटनीतिक नियोगमा पुगे पनि हसिनालाई पक्राउ गर्ने बंगलादेशको चेतावनी

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना विदेशस्थित आफ्नो देशका कुनै