२०८२, २३ माघ शुक्रबार

सप्तरीको हनुमाननगरमा दुर्घटनामा परी महिलाको मृत्यु

सप्तरीको हनुमाननगरमा दुर्घटनामा परी महिलाको मृत्यु


राजविराज, २४ भदौ सप्तरीमा सडक दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ । भारदह–कुनौली सडक खण्ड अन्र्तगत सप्तरीको हनुमाननगर कङ्कालनी नगरपालिका–१४ स्थित डलुवामा अटोरिक्साको ठक्करबाट तिलाठी कोइलाडी गाउँपालिका–३ बस्ने ६५ वर्षीया मान्सादेवी सदा मृत्यु भएको हो

अटोरिक्साको ठक्करबाट गम्भीर घाइते भएकी उनलाई उपचारको लागि विराटनगरस्थित न्यूरो अस्पताल लैजाने क्रममा बीचबाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

सडकमा गुडिरहेको अटोरिक्सा नं स १ ह २३०३ ले बाटोमा हिंडिरहेकी सदालाई ठक्कर दिएको थियो । अटोरिक्साका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०७५, २४ भाद्र आईतबार  ११ : ०८ बजे

सिन्धुलीका बुद्धिजिविहरू उभिए, एमाले उमेदवार मनोज जंग थापाको पक्षमा

सिन्धुली: निर्वाचन नजिकिंदै जाँदा एमाले उमेदवार मनोज जंग थापाले सिन्धुलीका

काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ

काठमाडौं । इटालीमा रोजगारीका लागि पठाइदिने प्रलोभन देखाई बंगलादेशी नागरिकहरूलाई

हरिहरपुरगढी एमालेको ५ सय ३१ सदस्यीय निर्वाचन परिचालन कमिटी

सिन्धुली: हरिहरपुरगढीमा निर्वाचन कार्यालय स्थापना सिन्धुली: नेकपा एमाले हरिहरपुरगढी पालिका कमिटीको

डाँडापारिको विकासका लागि एमाले उम्मेदवार अमित लामाको प्रतिबद्धता

काभ्रे । डाँडापारि क्षेत्रको समग्र विकास, रोजगारी सिर्जनाका लागि स्थानीय

युवा सङ्घ नेपालको नेतृत्व महाराज गुरुङलाई

काठमाडौं। राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय युवा परिषद्को प्रथम बैठकले