२०८२, १६ मंसिर मंगलबार

काभ्रेको निर्माण व्यवसायी संघमा उपेन्द्र घिसिङको नेतृत्व

काभ्रेको निर्माण व्यवसायी संघमा उपेन्द्र घिसिङको नेतृत्व


धुलिखेल, भदौ २४ निर्माण व्यवसायी संघ काभ्रेको अध्यक्षमा यूवा व्ययसायी उपेन्द्र घिसिङ निर्वाचित भएका छन् । निर्वाचित अध्यक्ष घिसिङले आगागी दिनमा संघलाई नयाँ ढंगले लैजाने बताएका छन् ।

उनले निर्माण व्यवसायीहरु सुखी नेपाली र समृद्ध नेपाल निर्माण गर्ने अभियानमा लागेकाले सरकारकै सहयोगी हुन । सरकारले पनि व्यवसायीहरुको भावनालाई बुझेर नीति नियम निर्माण गर्नुपर्ने बताए ।

संघको बरिष्ठ उपाध्यक्षमा विजय लामा, प्रथम उपाध्यक्षमा लनम दोङ,द्धितिय उपाध्यक्षमा अनिस बल, महासचिवमा चेतप्रसाद गौतम सचिवमा अमित लामा कोषाध्यक्षमा सुवास श्रेष्ठ निर्वाचित भएका छन् ।

सदस्यहरुमा विदुर केसी, कृष्ण लामा ङेमा सि लामा डिएस लामा, सुजन लामा, सुवर्ण लामा, प्रेमबहादुर लामा उमेश तौजले,झलक लामा,अरुणकुमार गौतम,हिराकुमार बल, पशुपतिबहादुर पन्त, विक्रम चौलागाई,रोशन तिमल्सीना र प्रदिप गौतम रहेका छन ।

प्रकाशित मिति : २०७५, २४ भाद्र आईतबार  ९ : ३४ बजे

एनपीएल क्रिकेटमा आज दुई खेल

काठमाडौं । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)

तीन महिनामा पाँच खर्ब ५३ अर्ब रेमिट्यान्स, व्यापार घाटा झण्डै चार खर्ब

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो

अमेरिकी डलर उच्च बिन्दुमा, युरो, पाउण्ड र अन्य विदेशी मुद्राको मूल्य पनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी

आज फलफूल तथा तरकारीको मूल्य सार्वजनिक

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज

आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस विश्वव्यापी रूपमा मनाइँदै

काठमाडौं । आज, २ डिसेम्बर, अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस विश्वभर