२०८२, १६ मंसिर मंगलबार

नेपाल आइडलबाट रूदै बाहिरीइन काउली बुढी

नेपाल आइडलबाट रूदै बाहिरीइन काउली बुढी


२२ भदौ, काठमाडौँ काउली बुढी अर्थात् सन्ध्या बुढा एपीवान टेलिभिजनबाट प्रसारण भैरहेको चर्चित गायन रियालिटी शो नेपाल आइडलबाट बाहिरिएकी छिन ।

टप ट्वेन्टी लागि भएको प्रतिस्पर्धाका क्रममा उनी थिएटर राउन्डबाटै बाहिरिएकी हुन् । काठमाडौँमा भएको नेपाल आइडलको अडिसनका क्रममा ‘फूलको थुँगा बहेर गयो ग‍‍ंगाको पानीमा‘।’ गीत सुरिलो भाकाले गाउँदै जजहरुको मन जितेर अघि बढेकी उनको यात्रा थिएटर राउन्डबाट टुंगिएको छ ।

काउली बढी नेपाल आइडलको थिएटर राउन्डबाट बाहिरिएपछि उनी रुँदै भावविह्वल भएकी थिइन् । तर उनले नेपाल आइडलबाट बाहिरिए पनि उनले आफूलाई केबल पाँच मिनेट समयले स्टार बनाइदिएको बताएकी छिन ।

प्रकाशित मिति : २०७५, २२ भाद्र शुक्रबार  ११ : ४५ बजे

एनपीएल क्रिकेटमा आज दुई खेल

काठमाडौं । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)

तीन महिनामा पाँच खर्ब ५३ अर्ब रेमिट्यान्स, व्यापार घाटा झण्डै चार खर्ब

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो

अमेरिकी डलर उच्च बिन्दुमा, युरो, पाउण्ड र अन्य विदेशी मुद्राको मूल्य पनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी

आज फलफूल तथा तरकारीको मूल्य सार्वजनिक

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज

आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस विश्वव्यापी रूपमा मनाइँदै

काठमाडौं । आज, २ डिसेम्बर, अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस विश्वभर