२०८२, १४ चैत्र आईतबार

वर्षा र पहिरोका कारण हुम्लामा रु दुई करोडभन्दा बढीको क्षति

वर्षा र पहिरोका कारण हुम्लामा रु दुई करोडभन्दा बढीको क्षति


हुम्ला, २० भदौ: वर्षा र पहिरोका कारण हुम्लामा रु दुई करोड २१ लाख ९१ हजार ७४९ मूल्य बराबरका धनमाल क्षति भएको छ । जिल्लाको विभिन्न ५४ स्थानमा पहिरो जाँदा सो मूल्य बराबरको क्षति भएको हुम्लाका प्रहरी नायब उपरीक्षक रविन श्रेष्ठले जानकारी दिनुभयो । वर्षा र पहिरोले घर, विद्यालय, खानेपानी, सिँचाइ कुलो र बालीनालीमा क्षति पु¥याएको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलका अनुसार वर्षाले गर्दा अहिलेसम्म ६० घरमा क्षति पु¥याएको छ । वर्षा र पहिरोबाट पीडित परिवारलाई जिल्ला प्रशासन कार्यालयबाट रु दुई लाख ६८ हजार राहत वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २० भाद्र बुधबार  ७ : ४० बजे

प्रहरीको लाठीचार्जबाट एमालेका प्रदर्शनकारी घाइते

काठमाडौं । केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा आन्दोलनमा उत्रिएका

एमाले सचिवालयको आकस्मिक बैठक सुरु

काठमाडौं । नेकपा एमाले को सचिवालयको आकस्मिक बैठक पार्टी मुख्यालय

ओली र लेखकलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो

काठमाडौं । प्रहरीले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय : महेश बस्नेतको सशक्त प्रतिरोध चेतावनी

काठमाडौं। नेकपा एमालेका सचिव महेश बस्नेतले मन्त्रिपरिषद्को पहिलो बैठकले गौरीबहादुर

मन्त्रिपरिषद्‌बाट शासकीय सुधारका लागि १०० कार्य स्वीकृत

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारले शासकीय सुधारका लागि