२०८३, २१ बैशाख मंगलबार

कञ्चनपुरमै अर्की बालिकाको बलात्कारपछि हत्या !

कञ्चनपुरमै अर्की बालिकाको बलात्कारपछि हत्या !


काठमाडौं, भदौ १४: काम गर्न नसकेको भन्दै बर्खास्त गरिएका दूरसञ्चार प्राधिकरणका निवर्तमान अध्यक्ष दिगम्बर झालाई पुनः अध्यक्ष नियुक्त गर्न सफिारिस गरिएको समाचार आजको नागरिकमा छापिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सिफारिस समितिले अन्य दुई जना सहित झालाई प्राधिकरण अध्यक्षमा नियुक्त गर्न मन्त्रिपरिषदमा सिफारिस गरेको हो ।

मन्त्रालय उच्च स्रोतका अनुसार सचिवको संयोजकत्वमा रिक्त अध्यक्ष पद नियुक्ति गर्न बनेको सिफारिस समतिले झासहित पूर्वसचिव सुशील घिमिरे र प्राधिकरणका वरिष्ठ निर्देशक पुरुषोत्तम खनाललाई सिफारिस गरेको छ ।

यसअघि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको प्रस्तावमा काम गर्न नसकेको भनेर सरकारले झालाई हटाएको थियो । अहिले मन्त्री बाँस्कोटाकै जोडबलमा झालाई अध्यक्ष पदमा पुनः नियुक्ति गर्न सिफारिस गरिएको स्रोतको भनाइ छ ।

प्रकाशित मिति : २०७५, १४ भाद्र बिहीबार  ७ : ११ बजे

सार्वजनिक खरिद अध्यादेशप्रति निर्माण व्यवसायी असन्तुष्ट, पूर्वाधार विकासमा असर पर्ने चिन्ता

काठमाडौं । नेपाल सरकारले ल्याएको सार्वजनिक खरिद अध्यादेशले पूर्वाधार निर्माणका

जनमत पार्टीमा विवादबीच सरकार समर्थन कायम रहेको दाबी, आन्तरिक मतभेद सतहमा

जनकपुरधाम । जनमत पार्टीभित्र देखिएको आन्तरिक विवादका बीच संसदीय दलका

यूएईमा ‘सम्भावित हवाई खतरा’को चेतावनी, अमेरिकी दूतावास सतर्क

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)स्थित अमेरिकी दूतावासले ‘सम्भावित हवाई

मेघगर्जनसहित वर्षा बढ्ने संकेत, सतर्क रहन आग्रह

काठमाडौं । देशभर आज मौसम बदली भई विभिन्न स्थानमा मेघगर्जन

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष