२०८२, २२ चैत्र सोमबार

नेपालको विजुली सिंगापुरमा !

नेपालको विजुली सिंगापुरमा !


काठमाडौँ, भदौ ५ :नेपालको विजुली सिंगापुरमा । झट्ट सुन्दा सपनाजस्तो लाग्छ ! यही ३०—३१ अगस्टमा काठमडौंमा हुन गईरहेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका निम्ति बंगालको खाडीको प्रयास विमस्टेक को चौथो सम्मेलनमा ग्रिड कनेक्टिभिटि विधुत पसारण लाईन सञ्जाल सम्बन्धी सम्झौतामा हस्ताक्षर भए नेपालका नदीनालाबाट उत्पादित विजुलीलाई सिंगापुरसम्म पुर्याउने सपना यथार्थामा परिणत हुन धेरै बर्ष लाग्ने छैन ।

विमस्टेकअन्र्तगत निर्माण भनिएको क्षत्रिय प्रसारण लाईनमार्फत थाईल्यान्डसमम पुगेको विजुली आसिएन पावरग्रिडमार्फत मलेसिया र सिंगापुरसम्म निर्यात गर्न सकिनेछ । हाल आसियाना पावरग्रिडमार्फत लाओस्, म्यानामारमा उत्पादित विजुली थाईल्यान्ड, मलेसिया र सिंगापुरसम्म आपुर्ति भईरहेको छ ।,यो खबर आजको कान्तिपुरदैनिकमा छ ।

प्रकाशित मिति : २०७५, ५ भाद्र मंगलबार  ६ : ३५ बजे

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५

अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राका विनिमयदर सार्वजनिक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौँ ।आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्ने छ। प्रतिनिधिसभाको