२०८३, २४ आश्विन आईतबार

मोदी नेपाल आउँदै

मोदी नेपाल आउँदै


काठमाडौं, साउन २९ । नेपालका लागि भारतीय राजदूत मन्जीभसिंह पुरीले नेपाल भारतको प्राथमिकतामा परेको भन्दै प्रधानमन्त्री नरेन्द्र मोदी चौथोपटक नेपाल आउन लागेको जानकारी दिएका छन् ।मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उनले आउँदो भदौ १४ र १५ गते काठमाडौंमा हुने बिम्स्टेक सम्मेलनका लागि मोदी नेपाल आउने बताए ।

सोक्रममा प्रधानमन्त्री मोदीले पशुपति धर्मशालाको उद्घाटन गर्ने कार्यक्रमसमेत रहेको उनले जानकारी दिए ।भारतले तराईमा हुलाकी राजमार्ग निर्माणका लागि थप ४० करोड रुपैयाँ सहयोग गर्ने जानकारी दिँदै उनले जलविद्युत् आयोजना, रेलमार्ग, विराटनगर र वीरगन्जमा थप बन्दरगाह निर्माणमा पनि भारतले सघाउने बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले भारत र नेपालबीच ‘अम्रेला एग्रीमेन्ट’ आवश्यक रहेको भन्दै त्यसे हुनसके सिँचाइ, खानेपानी र जलविद्युत्मा सहयोग पुग्ने बताए ।

प्रकाशित मिति : २०७५, २९ श्रावण मंगलबार  ६ : ५० बजे

प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन नोभेम्बर ४ र ५ मा काठमाडौंमा

विश्वभरबाट ४०० भन्दा बढी प्रतिनिधि सहभागी हुने, नयाँ नेतृत्व चयन

एमालेविरुद्ध भ्रम फैलाउने प्रयास भइरहेको राजन भट्टराईको आरोप, प्रतिवादमा उत्रिन प्रवासी नेपाली मञ्चलाई आग्रह

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सचिव राजन भट्टराईले एमालेविरुद्ध योजनाबद्ध

बजेटविहीनताको अन्योल चिर्दै सुदूरपश्चिममा ३७ अर्ब ७० करोडको बजेट पुनः प्रस्तुत

धनगढी । लामो समयदेखि बजेटविहीनताको अवस्थामा रहेको सुदूरपश्चिम प्रदेश सरकारले

एक लाख राशीको सूर्यविनायक अन्तर वडास्तरीय फुटवल प्रतियोगिता सुरू

एक लाख राशीको सूर्यविनायक अन्तर वडास्तरीय फुटवल प्रतियोगिता सुरूभक्तपुर २५