२०८२, २५ असार बुधबार

तातोपानी नाका खुलाइनेछ : मन्त्री ज्ञवाली

तातोपानी नाका खुलाइनेछ : मन्त्री ज्ञवाली


काठमाडौं । परराष्टर मन्त्री प्रदिप ज्ञवालीले आगामी मे महिनाबाट तातोपानी नाका खुल्ने बताएका छन् । नेपाल र चीन बीचको व्यापारिक तातोपानी नाका कार्गोका लागि अर्को वर्षदेखि खुल्ने भएको बिहीबार परराष्ट्र मन्त्रालयमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री ज्ञवालीले यस्तो बताएका हुन् । मन्त्रालयमा सहभागी पत्रकारहरुसँग उनले नाका खुलाउनका लागि पर्याप्त छलफल भएको बताएका थिए । मन्त्री ज्ञवालीले नेपालले आफ्नो तर्फको सडक बनाउने काम सकाएसँगै मित्र राष्ट्र चीनले नाका खुलाउने बताए । भुकम्प र जुरेमा गएको पहिरोका कारण दुई देशबीच सामान ओसारपसार गर्ने प्रमुख व्यापारिक नाका तातोपानी बन्द अवस्थामा छ ।

प्रकाशित मिति : २०७५, ३१ जेष्ठ बिहीबार  ५ : ५१ बजे

आठ जटिल रोगका बिरामीलाई सरकारले २ लाखसम्मको उपचार सुविधा दिने

काठमाडौं । सरकारले क्यान्सर, मुटु, मिर्गौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी,

रसुवागढी बाढीमा बेपत्ताहरुको खोज, उद्धारलाई प्रभावकारी बनाउन निर्देशन

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को मंगलबार

उपत्यकाका विद्यालयहरूमा चर्को शुल्कवृद्धिको विरोधमा अखिल क्रान्तिकारीको कडा आपत्ति

काठमाडौं । उपत्यकाका विभिन्न निजी तथा सामुदायिक विद्यालयहरूमा कक्षा ११

आज देखि एशियन लाइफ इन्स्योरेन्सको हकप्रद शेयर निष्कासन

काठमाडौं । आज देखि एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद

मुस्ताङमा अचानक बाढी आउँदा ४ वटा पुल र २ वटा स्ल्याब बगायो, २ वटा पुलमा क्षति  

काठमाडौं । नेपाल चीन सिमाक्षेत्रबाट अचानक बाढी आउँदा मुस्ताङमा ४