२०८३, ६ आश्विन बुधबार

तातोपानी नाका खुलाइनेछ : मन्त्री ज्ञवाली

तातोपानी नाका खुलाइनेछ : मन्त्री ज्ञवाली


काठमाडौं । परराष्टर मन्त्री प्रदिप ज्ञवालीले आगामी मे महिनाबाट तातोपानी नाका खुल्ने बताएका छन् । नेपाल र चीन बीचको व्यापारिक तातोपानी नाका कार्गोका लागि अर्को वर्षदेखि खुल्ने भएको बिहीबार परराष्ट्र मन्त्रालयमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री ज्ञवालीले यस्तो बताएका हुन् । मन्त्रालयमा सहभागी पत्रकारहरुसँग उनले नाका खुलाउनका लागि पर्याप्त छलफल भएको बताएका थिए । मन्त्री ज्ञवालीले नेपालले आफ्नो तर्फको सडक बनाउने काम सकाएसँगै मित्र राष्ट्र चीनले नाका खुलाउने बताए । भुकम्प र जुरेमा गएको पहिरोका कारण दुई देशबीच सामान ओसारपसार गर्ने प्रमुख व्यापारिक नाका तातोपानी बन्द अवस्थामा छ ।

प्रकाशित मिति : २०७५, ३१ जेष्ठ बिहीबार  ५ : ५१ बजे

कांग्रेसको पालिका अधिवेशन आज, नेतृत्वका लागि तीव्र रस्साकस्सी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज देशभर पालिका अधिवेशन

इरानी नाकाबाट ऊर्जा निर्भरता हटाउन आईएमईसी आवश्यक : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत–मध्यपूर्व–युरोप आर्थिक करिडोर (आईएमईसी)

प्रतिनिधिसभा बैठक बस्दै, ४ विधेयक कार्यसूचीमा

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्दैछ।

रसुवा बाढी : मृत्यु हुनेको संख्या १,४५१ पुग्यो, ५ हजार ७०५ हजारभन्दा बढी अझै बेपत्ता

काठमाडौं । रसुवामा आएको बाढीका कारण हालसम्म १ हजार ४५१