२०८२, ५ कार्तिक मंगलबार

काभ्रेको ग्राण्डसमर प्यालेसको स्वीमिङ्ग पुलमा विद्यार्थीको मृत्यु

काभ्रेको ग्राण्डसमर प्यालेसको स्वीमिङ्ग पुलमा विद्यार्थीको मृत्यु


बनेपा, काभ्रे । काभ्रेको बनेपा नगरपालिकाको जनागालमा रहेको ग्राण्डसमर पार्टी प्यालेसको स्वीमीङ पुलमा पौडी खेल्दा एक विद्यार्थीको मृत्यु भएको छ । आईतबार पौडी खेल्ने क्रममा पनौती नगरपालिका वडा नं ८ को बर्ष १६ को अभिषेक बञ्जाराको मृत्यु भएको हो ।

मृतक बञ्जरा बनेपाको निष्ट कलेजमा ११ कक्षामा अध्ययनरत रहेका थिए । उनी कलेजका साथीहरुसँग पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक सुनिलजंग शाहले जनाएका छन् ।

प्रकाशित मिति : २०७५, १३ जेष्ठ आईतबार  ८ : ५५ बजे

तिहार पर्वले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकताको सुत्रमा बाँध्ने प्रयत्न गरेको छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव,

गृहमन्त्रीले अमेरिका भागेका भनेका पूर्वऊर्जामन्त्री खड्का जलेको घरमै सार्वजनिक

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले तत्कालीन ऊर्जामन्त्री दीपक खड्का देशबाट

देशमा समृद्धि, समानता र शान्ति स्थापनाका लागि प्रतिबद्ध छु : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा

आज लक्ष्मी पूजा : धन धान्यकी देवीको आराधना गर्दै देशभर दीपावली

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज देशभर धन,