२०८२, ४ कार्तिक सोमबार

पनौतीको अरुणोदयमा स्वास्थ्य शिविर

पनौतीको अरुणोदयमा स्वास्थ्य शिविर


पनौती÷काभ्रेको पनौतीमा रहेको अरुणोदय माविले गौतम बुद्ध अन्तराष्ट्रिय मुटु अस्पताल काठमाण्डौंको सहयोगमा शनिवार स्वास्थ्य शिविर गरेको छ ।
अस्पतालका बरिष्ठ मुटु रोग बिशेषज्ञ डा.विकास सुवेदीको नेतृत्वमा डा.किसन कुशवाह, डा.किरण महर्जन, डा.प्रभाकर शाहको टोलीले स्थानीयहरुको स्वास्थ्य परीक्षण गरेका थिए । स्वास्थ्य शिविरमा उपचार, परामर्शसँगै निःशुल्क औषधी समेत वितरण गरिएको थियो ।

स्वास्थ्य शिविरको संयोजन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुयुकाजी ताम्राकारले गरेका थिए । उनले आमविद्यार्थीहरुमा सहयोगको भावना विकास गराउन शिविर आयोजना गरेको सुनाए । अरुणोदय एजुकेशनल फाउण्डेशनका अध्यक्ष एंव प्याब्सनका केन्द्रीय सचिव भिमसेन केसीले सबैलाई स्वागत गरेका थिए ।

प्रकाशित मिति : २०७५, २२ बैशाख शनिबार  ७ : २१ बजे

तिहार पर्वले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकताको सुत्रमा बाँध्ने प्रयत्न गरेको छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव,

गृहमन्त्रीले अमेरिका भागेका भनेका पूर्वऊर्जामन्त्री खड्का जलेको घरमै सार्वजनिक

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले तत्कालीन ऊर्जामन्त्री दीपक खड्का देशबाट

देशमा समृद्धि, समानता र शान्ति स्थापनाका लागि प्रतिबद्ध छु : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा

आज लक्ष्मी पूजा : धन धान्यकी देवीको आराधना गर्दै देशभर दीपावली

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज देशभर धन,