२०८३, १५ आश्विन शुक्रबार

काभ्रे र सिन्धुपाल्चोकका स्थानीय तहमा असारसम्म नजाने बैंक कारबाहीमा (बैंककाे नाम सहित)

काभ्रे र सिन्धुपाल्चोकका स्थानीय तहमा असारसम्म नजाने बैंक कारबाहीमा (बैंककाे नाम सहित)


स्थानीय तहको निर्वाचन भए लगत्तै स्थानीय तहमा जाने बताइरहेका बैंकहरु एक वर्षबित्न लाग्न समेत पुगेका छैन् । तर नेपाल राष्ट्र बैंकले आगामी असारभित्र तीन सय ५९ स्थानीय तहमा शाखा सञ्चालनमा नल्याए कारवाही गर्ने भएको छ ।

निर्देशन अनुसार वाणिज्य बैंकहरुले बैशाखभित्रमा दुई सय ४३ तहमा शाखा खोलिसक्नु पर्नेछ । त्यस्तै हाल जान समस्या देखाइरहेका एक सय १६ तशमा असारभित्र शाखा सञ्चालनमा ल्याइसक्नु पर्ने निर्देशन राष्ट्र बैंकले दिएको हो ।

काभ्रेको ६ नगरपालिका र ७ गाउँपालिका मध्ये काभ्रेको ४ वटा गाउँपालिकामा अझै बैंक पुगेका छैन् । जसले गर्दा विकट ठाउँमा रहेका गाउँपालिकाहरुले अहिले पनि सहरकै बैंकबाट कारोबार गरिरहेका छन् ।

यी हुने काभ्रेका स्थानीय तहमा राष्ट्रबैंकबाट शाखा खोल्ने अनुमति लिएर शाखा नखोल्ने बैंकहरु

उता सिन्धुपाल्चोकमा पनि बैंक जना निकै समस्या परेको स्थानीय तहका प्रतिनिधिहरुले बताएका छन् । सिन्धुपाल्चोकमा नजाने बैंकहरु ।

प्रकाशित मिति : २०७४, १४ चैत्र बुधबार  ४ : २५ बजे

मदन भण्डारी कप भलिबल : पुलिस, खैरा र सभापोखरी सेमिफाइनलमा

रुपन्देही । बुटवलमा जारी दोस्रो मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित

दुई दशकपछि ठूलो पर्दामा नारायण त्रिपाठी : ‘चमेलीको पोई’बाट पुरानै शैलीमा कमब्याक

काठमाडौं । चर्चित हास्य कलाकार नारायण त्रिपाठी करिब दुई दशकपछि

छोराछोरी विदेशिएपछि ज्येष्ठ नागरिक एक्लिए : छत्र प्रधान

नेपालमा करीब ३० लाख ज्येष्ठ नागरिक छन, कानुन कार्यान्वयन फितलो

कांग्रेसको वैधानिकतामा समस्या छैन्, असोज १८ गते खुलामञ्चमा बृहत उद्घाटन हुनेछ : कृष्ण दुलाल

१५ औं महाधिवेशनको तयारीमा कांग्रेस, करिब ८ हजार प्रतिनिधि सहभागी

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८४१ वटा सवारीसाधनका