२०८२, १३ फाल्गुन बुधबार

कृषकहरुलाई खुशीको खबर ! ३० टन मकै बीउ वितरण गरिने

कृषकहरुलाई खुशीको खबर ! ३० टन मकै बीउ वितरण गरिने


काभ्रे / जिल्ला कृषि विकास कार्यालयले यो वर्षपनि अनुदानको मकै बिउ वितरण सुरु गरेको छ । कृषि आपूर्ति ब्यवस्थापन समितिको निर्णय अनुसार मकै बिउ वितरण सुरु गरिएको हो । यो वर्ष ३० टन मकैको बिउ वितरण गरिने कार्यालयका बाली विकास अधिकृत थर्क जिसीले जानकारी दिए ।
बाली विकास निर्देशनालयको ५० प्रतिशत अनुदानमा उन्नजातका मकै बीउ कृषक, कृषि समूह र कृषि सहकारीलाई वितरण गरिने छ । यो वर्ष रामपुर कम्पोजित, देउती, अरुण जातका मकै बीउ कृषकले लैजान पाउने छन् । जिल्लाको २५ हजार ३ सय ५३ हेक्टर जमिनमा मकै खेती हुदैँ आइरहेको छ ।

यसैबीच जिल्ला कृषि विकास कार्यालय यो पटक पनि हाईब्रिट जातका मकै नलगाउन कृषकहरुलाई आग्रह गरेको छ । थोरै ठाउँमा धेरै बाली फन्ने भन्दै आफुले सिफारिस गरेभन्दा बाहिरी एग्रोभेटबा हाईब्रिट मकै लगाएर दाना नलागे आफुहरु जवाफदेहि नहुने कार्यालयका बाली विकास अधिकृत थर्क जिसीले बताए ।

प्रकाशित मिति : २०७४, ८ चैत्र बिहीबार  ५ : ३३ बजे

आजको विदेशी विनिमयदर सार्वजनिक

काठमाडौं,। नेपाल राष्ट्र बैंक ले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

यसपटक सूर्य चिन्हमा मतदान गर्नुहोस्, विकास निर्माणलाई तीव्रता दिनेछु : अमित लामा

बनेपा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य एवं

रास्वपाको सभा हेर्न होइन, सहकारी ठगी रवि र ‘सिंहदरबार जलाउने’ बालेन्द्र शाहको अनुहार चिन्न आएको भीड हो : पोखरेल

इटहरी । कोशी प्रदेशको इटहरीमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

भोट माग्न जब महेश बस्नेतको सुकुम्वासी बस्तीमा भयो प्रवेश, तब घन्कियो नौमति बाजा, नाच्यो सुकुम्वासी बस्ती

भक्तपुर, १२ फागुन । मनोहराको सुकुम्वासी बस्ती, आज मध्यान्हदेखि न्याउली

मनोहरा सुकुम्वासी बस्तीका बासिन्दा भन्छन् : महेश बस्नेत हाम्रो विपदको सारथी

भक्तपुर, १२ फागुन । मनोहराको सुकुम्वासी बस्ती, आज मध्यान्हदेखि न्याउली