२०८३, १ असार मंगलबार

काग्रेसका सुन्दरमणिलाई पराजीत गर्दै लक्ष्मण लम्साल विजयी

काग्रेसका सुन्दरमणिलाई पराजीत गर्दै लक्ष्मण लम्साल विजयी


काठमाण्डौँ / काभ्रे प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेशसभा २ का बाम गठबन्धनका उम्मेदवार लक्ष्मण लम्साल विजयी भएका छन् ।

उनले नेपाली काँग्रेसका उम्मेदवार सुन्दरमाणि आचार्यलाई ११ हजार ३२ मतान्तरले पराजीत गरेका हुन् । लम्सालले २७ हजार ६ सय २१ मत ल्याएका छन् भने आचार्यले १६ हजार ५ सय ८९ मत ल्याएका छन् ।  लम्साल अनेरास्ववियूका पूर्व केन्द्रीय उपाध्यक्ष समेत हुन ।

(यो पनि हेर्नुहोस्)

https://khabarghar.com/2017/11/543/

प्रकाशित मिति : २०७४, २५ मंसिर सोमबार  ८ : ५१ बजे

प्रतिनिधिसभामा आज पनि बजेट बहस, गृहदेखि अर्थ मन्त्रालयसम्मका विनियोजन शीर्षकमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई