२०८२, ५ फाल्गुन मंगलबार

चन्द्र लामा ३ हजार मतले अग्रता लिए

चन्द्र लामा ३ हजार मतले अग्रता लिए


काठमाण्डौँ/ प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रदेश (ख) का बाम गठबन्धनका उम्मेदवार चन्द्र लामाले प्रतिद्धन्द्धीसँग आफ्नो अन्तर निकै पराकिलो बनाएका छन् ।

उनले नेपाली काँग्रेसका उम्मेदवार ३ हजार २११ मतअन्तरले अघि बढेका छन् । चन्द्रले २१ हजार ४९८ मत ल्याएका छन् भने गणेश लामाले १८ हजार २८७ मत ल्याएका छन् । निकै कडा टक्करका बीच मत परिणाम सार्वजनिक भइरहेका छन् । शनिबार साझँदेखि आइतबार विहानसम्म गणेशले अग्रता लिएका थिए । यहि क्षेत्रको प्रदेश (क) मा बाम गठबन्धनका रत्न ढकाल विजयी भइसकेका छन् ।

जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ र प्रदेश क र ख मा बाम गठबन्धनका उम्मेदवार निकै अघि देखिरहेका छन् । प्रतिनिधिसभाका उम्मेदवार गोकुल बास्कोटा प्रतिद्धन्द्धीभन्दा १० हजार मतअन्तरले अघि छन् ।

प्रकाशित मिति : २०७४, २४ मंसिर आईतबार  ७ : ३४ बजे

८० यात्रु बोकेको श्री एयरलाइन्सको जहाज काठमाडौँ फिर्ता

काठमाडौँ । काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण

ओखलढुङ्गामा एमालेको चुनावी अभियान तीव्र, हर्कबोल राईद्वारा सक्रिय अपिल

ओखलढुङ्गा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेकपा (एमाले) ओखलढुङ्गामा चुनावी

आचारसंहिता उल्लंघनको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक

डाडापारीमा ‘कफी र जडिबुटी’ ड्रिम प्रजेक्ट मेरो प्राथमिकता : अमित लामा

काभ्रे । एमाले केन्द्रीय सदस्य एवं काभ्रे क्षेत्र नं. १

प्रतिनिधि सभा निर्वाचनका मतपत्र छपाइ अन्तिम चरणमा

भक्तपुर । प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा