२०८२, ३ माघ शनिबार

सिन्धुपाल्चोकमा दुई नेपालको पल्लाभारी

सिन्धुपाल्चोकमा दुई नेपालको पल्लाभारी


काठमाण्डौ/सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश (ख) मा सरेश नेपाल भारी मतका साथ विजयी भएका छन् । आइतबार विहान सार्वजनिक मतपरिणाम अनुसार उनले १० हजार मतअन्तरले विजयी भएका छन् । उनले २२ हजार ८३७ मत ल्याएका छन् भने उनका प्रतिद्धन्द्धि नेपाली काँग्रेसका राजेन्द्रकुमार श्रेष्ठले १२ हजार १८७ मत ल्याएका छन् । सरेश र राजेन्द्र बीच १० हजार ६५० मतको अन्तर देखिएको छ ।

त्यसै गरी सोहि क्षेत्रको प्रदेश (क) मा पनि बामगठबन्धनकै अरुण नेपाल विजयी भएका छन् । उनले ७ हजार मतअन्तरमा काँग्रेसका विष्णु खत्रीलाई पराजित गरेका हुन् । अरुणले २१ हजार ७१२ मत ल्याएका छन् भने उनका प्रतिद्धन्द्धि खत्रीले १४ हजार ६३३ मत ल्याएका छन । अरुण र खत्री बीच मतअन्तर ७ हजार ७९ रहेको छ । अरुण २०६४ को संविधानसभा निर्वाचनमा माओवादीका राजकुमार श्रेष्ठ र २०७० मा मोहन बहादुर बस्नेतसँग पराजय ब्यहोरेका थिए ।

प्रकाशित मिति : २०७४, २४ मंसिर आईतबार  ९ : ४० बजे

भक्तपुरमा छोराद्वारा आमाको हत्या, अभियुक्त डिप्रेसनका बिरामी

भक्तपुर । भक्तपुरमा डिप्रेसनका बिरामी छोराले आफ्नै आमाको धारिलो हतियार

घ्याङलेख बैंक डकैतीमा संगठित गिरोह पर्दाफास, ७ पक्राउसहित २ करोड ६६ लाख रुपैयाँ बरामद

सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिका-२ हायुटारस्थित नेपाल एसबिआई बैंक शाखामा

प्रतिनिधि सभा निर्वाचनका लागि एमाले उम्मेदवार टुंग्याउन सचिवालय बैठक आज

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका

निर्वाचन आयोगको मान्यतापछि कांग्रेस केन्द्रीय समिति बैठक आज

काठमाडौँ । निर्वाचन आयोगबाट औपचारिक मान्यता पाएसँगै नेपाली कांग्रेसले आज

निर्वाचन आयोगबाट कांग्रेसको गगन–विश्व समूहलाई औपचारिक मान्यता

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई कानून र