२०८३, ११ कार्तिक बुधबार

सिन्धुपाल्चोकमा दुई नेपालको पल्लाभारी

सिन्धुपाल्चोकमा दुई नेपालको पल्लाभारी


काठमाण्डौ/सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश (ख) मा सरेश नेपाल भारी मतका साथ विजयी भएका छन् । आइतबार विहान सार्वजनिक मतपरिणाम अनुसार उनले १० हजार मतअन्तरले विजयी भएका छन् । उनले २२ हजार ८३७ मत ल्याएका छन् भने उनका प्रतिद्धन्द्धि नेपाली काँग्रेसका राजेन्द्रकुमार श्रेष्ठले १२ हजार १८७ मत ल्याएका छन् । सरेश र राजेन्द्र बीच १० हजार ६५० मतको अन्तर देखिएको छ ।

त्यसै गरी सोहि क्षेत्रको प्रदेश (क) मा पनि बामगठबन्धनकै अरुण नेपाल विजयी भएका छन् । उनले ७ हजार मतअन्तरमा काँग्रेसका विष्णु खत्रीलाई पराजित गरेका हुन् । अरुणले २१ हजार ७१२ मत ल्याएका छन् भने उनका प्रतिद्धन्द्धि खत्रीले १४ हजार ६३३ मत ल्याएका छन । अरुण र खत्री बीच मतअन्तर ७ हजार ७९ रहेको छ । अरुण २०६४ को संविधानसभा निर्वाचनमा माओवादीका राजकुमार श्रेष्ठ र २०७० मा मोहन बहादुर बस्नेतसँग पराजय ब्यहोरेका थिए ।

प्रकाशित मिति : २०७४, २४ मंसिर आईतबार  ९ : ४० बजे

इजरायलमा नेतान्याहुको लिकुड पार्टी अगाडि, सरकार गठनमा अन्योल

२५ प्रतिशत मतगणना हुँदा लिकुडलाई ३२ सिटको अग्रता, गठबन्धनले ६३

उपत्यकामा २४ घण्टामा ६४३ सवारीसाधनमाथि कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारीसाधनमाथि

दशैं तिहारमा राराताल आउने पर्यटक बढे

कालीकोट । दशैं तिहारको बिदामा राराताल घुम्न आउने पर्यटकको संख्यामा

नेपालका शासकले फ्रान्सबाट के सिक्ने ?

फ्रान्सको आन्दोलन नेपालका शासकका लागि पनि चेतावनी हो। जनताको असन्तुष्टिलाई

लुम्बिनीका सभामुख घर्तीसहित पाँच जनाविरुद्ध जालसाजीको आरोपमा मुद्दा

बुटवल । लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती र प्रदेशसभा सचिव