२०८१, २३ माघ बुधबार

विहानीसँगै काभ्रेमा पनि काँग्रेसलाई धक्का

विहानीसँगै काभ्रेमा पनि काँग्रेसलाई धक्का


काठमाडौं/ देशभर जस्तै काभ्रेमा पनि नेपाली काँग्रेसलाई ठूलो धक्का लाग्ने देखिएको छ । हालसम्मको परिणाम अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश (ख) मा गणेश लामा बाहेक काग्रेँसका उम्मेदवारहरु निकै मतान्तरले पछि परेका छन् । गणेश र चन्द्र लामा बीच भने निकै प्रतिस्र्धा भइरहेको छ । चन्द्रले १३ हजार ९ सय ५९ मत प्राप्त गर्दा गणेशले १२ हजार ३ सय ५५ मत ल्याएका छन् ।

यहि निर्वाचन क्षेत्रको प्रदेश (क) मा रत्न ढकालसँगको मतान्तर घटाउन सिबीलाई निकै हम्मे हम्मे पर्ने देखिएको छ । ढकालको १९ हजार ६३५ मत छ भने लामाको १२ हजार ७४३ मत रहको छ ।

प्रतिनिधिसभा तर्फ पनि बाम गठबन्धनका उम्मेदवार गंगा बहादर दोङ तीर्थ लामा भन्दा ५ हजार बढी मतले अघि छन् । दोङले अहिलेसम्म २७ हजार १७७ मत पाएका छन् । तीर्थको २३ हजार ९३१ मत रहेको छ । अहिलेसम्म कुनै पनि दलका उम्मेदवार विजयी छैनन् । तर पनि बाम गबन्धनका उम्मेदवारहरु जित्ने लगभग निश्चित प्राय देखिएको छ ।

यस्तो छ काभ्रे निर्वाचन क्षेत्र नम्बर २ को मतपरिणाम

गोकुल बांसकोटा २५७५०
मधु आचार्य १७५१०

प्रदेश सभा-१
लक्ष्मण लम्साल १३७३३
सुन्दरमणि आचार्य ८४९१

प्रदेश सभा-२
बसुन्धरा हुमागाई १२६७४
कञ्चन चन्द्र बादे ९३६५

प्रकाशित मिति : २०७४, २४ मंसिर आईतबार  ८ : ०७ बजे

प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले नेकपा माओवादी

हामीले क्रान्तिका कुरा गर्यौं तर हुलाक सेवालाई परिवर्तन गर्न सकेनौं’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले राजनीतिक

सशस्त्र प्रहरीको विपद् प्रतिकार्यका लागि ५३ औं टोली तयार

सप्तरी । विपद् व्यवस्थापन कार्यमा खटिँदै आएको सशस्त्र प्रहरी बल,

आजको मौसम अपडेट : तराईमा बाक्लो हुस्सु, केही प्रदेशमा बदली हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

प्रधानमन्त्रीको प्रतिवद्धतापछि मन्त्री पौडेल उत्साहित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुझाव