२०८३, २६ असार शनिबार

विहानीसँगै काभ्रेमा पनि काँग्रेसलाई धक्का

विहानीसँगै काभ्रेमा पनि काँग्रेसलाई धक्का


काठमाडौं/ देशभर जस्तै काभ्रेमा पनि नेपाली काँग्रेसलाई ठूलो धक्का लाग्ने देखिएको छ । हालसम्मको परिणाम अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश (ख) मा गणेश लामा बाहेक काग्रेँसका उम्मेदवारहरु निकै मतान्तरले पछि परेका छन् । गणेश र चन्द्र लामा बीच भने निकै प्रतिस्र्धा भइरहेको छ । चन्द्रले १३ हजार ९ सय ५९ मत प्राप्त गर्दा गणेशले १२ हजार ३ सय ५५ मत ल्याएका छन् ।

यहि निर्वाचन क्षेत्रको प्रदेश (क) मा रत्न ढकालसँगको मतान्तर घटाउन सिबीलाई निकै हम्मे हम्मे पर्ने देखिएको छ । ढकालको १९ हजार ६३५ मत छ भने लामाको १२ हजार ७४३ मत रहको छ ।

प्रतिनिधिसभा तर्फ पनि बाम गठबन्धनका उम्मेदवार गंगा बहादर दोङ तीर्थ लामा भन्दा ५ हजार बढी मतले अघि छन् । दोङले अहिलेसम्म २७ हजार १७७ मत पाएका छन् । तीर्थको २३ हजार ९३१ मत रहेको छ । अहिलेसम्म कुनै पनि दलका उम्मेदवार विजयी छैनन् । तर पनि बाम गबन्धनका उम्मेदवारहरु जित्ने लगभग निश्चित प्राय देखिएको छ ।

यस्तो छ काभ्रे निर्वाचन क्षेत्र नम्बर २ को मतपरिणाम

गोकुल बांसकोटा २५७५०
मधु आचार्य १७५१०

प्रदेश सभा-१
लक्ष्मण लम्साल १३७३३
सुन्दरमणि आचार्य ८४९१

प्रदेश सभा-२
बसुन्धरा हुमागाई १२६७४
कञ्चन चन्द्र बादे ९३६५

प्रकाशित मिति : २०७४, २४ मंसिर आईतबार  ८ : ०७ बजे

बझाङ दुर्घटना अपडेट : तीन जनाको मृत्यु, पाँच घाइते, उद्धारमा हेलिकोप्टर

धनगढी । बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा शनिबार भएको

बझाङ जिप दुर्घटना : उद्धारका लागि हेलिकोप्टर तयारीमा, सांसद ऐन महरको पहल

काठमाडौं । बझाङको केदारस्युँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा शनिबार दिउँसो

कर्णालीमा खसेको गाडीका चालक ९ दिनपछि मृत फेला

काठमाडौं । दैलेखको कर्णाली नदीमा खसेर बेपत्ता भएको गाडीका चालक

बुद्धनगरमा आत्मदाह प्रयास गरेका आश्विन राउतको उपचारकै क्रममा वीर अस्पतालमा निधन

काठमाडौं। काठमाडौं महानगरपालिका–१० बुद्धनगरमा शनिबार बिहान आत्मदाहको प्रयास गरेका ४५

कीर्तिपुर होल्डिङ सेन्टर डुबानमा, विस्थापितलाई स्मृति भवनमा सारियो

काठमाडौं । अविरल वर्षापछि आएको बाढीले कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा