२०८२, २ श्रावण शुक्रबार

गुल्मी २ मा एमालेका गोकर्ण विष्ट विजयी

गुल्मी २ मा एमालेका गोकर्ण विष्ट विजयी


काठमाडौँ । गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा एमाले यूवा नेता एबं सचिव गोकर्ण विष्ट विजयी भएका छन । कांग्रेसका चन्द्र केसीलाई पराजित गर्दै विष्ट संयुक्त वाम गठबन्धनको साझा उम्मेदवारको रुपमा विजयी भएका हुन ।

विष्टले ३४ हजार ६ सय १८ मत प्राप्त गरे भने केसीले २० हजार १ सय ५७ मत प्राप्त गरेका छन ।

प्रकाशित मिति : २०७४, २३ मंसिर शनिबार  ९ : ४१ बजे

आजको तरकारी र फलफूलको मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

काठमाडौं । सरकारले श्रमिकको न्यूनतम तलब बढाएको छ । श्रमिकको

एमालेमा वरिष्ठ उपाध्यक्ष खारेज गर्दै ११ सदस्यीय पदाधिकारी र १९९ सदस्यीय केन्द्रीय समिति हुने

काठमाडौं । सत्तारुढ नेकपा एमालेले सचिवालयमा गरमागरम बहश भएको छ ।

काठमाडौँमा डेङ्गीको जोखिम बढ्यो, सचेत रहन आग्रह

काठमाडौं । नियमित पानी परेकाले डेङ्गी सङ्क्रमणको जोखिम बढेको भन्दै