२०८२, २१ असार शनिबार

गगनका गुण्डाले अस्पताल परिसरमै बाम गठबन्धनका उम्मेदवार माथि हातपात गरे

गगनका गुण्डाले अस्पताल परिसरमै बाम गठबन्धनका उम्मेदवार माथि हातपात गरे


काठमाण्डौ/काठमाण्डौको चपलीमा भएको बम विस्फोटमा घाईते भएका नेपाली काँग्रेसका युवा नेता गगन कुमार थापालाई भेट्न अस्पताल पुगेका बाम गठबन्धनका उम्मेदवार माथि हातपात भएको छ ।

बमको छर्रा लागि शिक्षण अस्पताल महारजगञ्जमा उपचार गराइरहेका थापालाई भेट्न पुगेका उनका प्रतिस्पर्धि प्रतिनिधिसभाका उम्मेदवार डा.राजन राजन भट्टराई प्रदेशसभाका उम्मेदवारहरु निर्मल कुईकेल र कुसुम कार्कीका साथै भट्टराई का स्कीय सचिव पुष्प राजन भट्टराई लगायतका नेता माथि अस्पताल परिसरमै हातपात भएको हो । गगनका केटाहरु हौँ भन्दै बाम गठबन्धनका उम्मेदवारमाथि हातपात भएपछि अस्पताल परिसरमा तनाब सिर्जना भएको थियो ।

यस अघि मध्याह्नतिर बूढानीलकण्ठ नगरपालिका वडा नं २ महादेव कोलोनीमा घर दैलो गर्ने क्रममा कांग्रेस काठमाडौं क्षेत्र नं ४ मा प्रतिनिधि सभा उम्मेदवार गगन कुमार थापा लक्षित बम विस्फोट हुँदा उनलाई कान र ढाडमा सामान्य चोट लागेको अस्पताल स्रोतले बतायो । उपचारपछि उनलाई घर फिर्ता गर्ने त्रिवि शिक्षण अस्पताल प्रशासनले जनायो । सो बिस्फोटमा परि थापासंगैका अन्य ९ जना पनि घाइते भएका छन् ।

प्रकाशित मिति : २०७४, १८ मंसिर सोमबार  १० : ०० बजे

सहिदभूमिमा सरसफाई अभियान

धनकुटा । सहिदभूमि गाउँपालिका्को वडा न ६ स्थिति स्थानीय बिहानी

सिङ्गापुरलाई हराउँदै नेपालले जित्यो इस्ट जोन कपको उपाधि

काठमाडौं । नेपालले एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको

प्रधानमन्त्रीसँग मलेसियन व्यवसायीको भेट

काठमाडौँ । नेपालमा लगानीका सम्भावना र अवसरबारे मलेसियाली व्यवसायीहरूले प्रधानमन्त्री

एनआईसी एशिया र एनसीएचएलबीच सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड

महालक्ष्मी विकास बैंकको सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न