२०८२, २ चैत्र मंगलबार

काभ्रेको कुन्ताबेशीमा वाम गठबन्धनको विशाल चुनावी सभा हेर्नुहोस् फोटो फिचर

काभ्रेको कुन्ताबेशीमा वाम गठबन्धनको विशाल चुनावी सभा हेर्नुहोस् फोटो फिचर


कुन्ताबेशी । काभ्रे प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ कुन्ताबेशीमा वाम गठबन्धनको विशाल चुनावी सभा सम्पन्न भएको छ । सभालाई प्रतिनीधी सभाका उमेरदवार गोकुल बाँस्कोटा, प्रदेश सभाका उमेदवार लक्ष्मण लम्साल ,माओवादी केन्द्रका तेजबहादुर मिजार, एमाले काभ्रेका अध्यक्ष टोकबहादुर वाईवा, निर्वातमान संसाद विदुर सापकोटाले लगायतले सम्बोधन गर्नु भएको थियो । सभामा मण्डन भेगका नेता कार्यकर्ता सहित सयौ जनताको  सहभागिता रहेको छ ।

                                                                                          सभामा स्थानीयहरु

 

प्रकाशित मिति : २०७४, १५ मंसिर शुक्रबार  ७ : १९ बजे

उदयपुर कटारीमा हावाहुरीले २ जनाको मृत्यु, ५ जना घाइते

उदयपुर । आइतबार साँझ आएको हावाहुरीमा उदयपुरको कटारीमा २ जनाको

विदेशमा रहेका नेपाली श्रमिकको श्रम स्वीकृति नवीकरण प्रक्रिया नरोक्न प्रवासी नेपाली मञ्चको आग्रह

काठमाडौँ । प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले वैदेशिक रोजगारीमा रहेका

अफगानिस्तानको काबुलमा पाकिस्तानको हवाइ आक्रमण: कम्तीमा ४ सयको मृत्यु

काठमाडौँ। अफगान अधिकारीहरूले काबुलस्थित लागुऔषध प्रयोगकर्ताको लागि बनाइएको ओमर एडिक्सन

कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम रहेको

इस्लामिक देशहरूलाई इरानको प्रश्न-तपाईंहरू कसको पक्षमा हुनुहुन्छ ?

काठमाडौं। अली लारिजानीले इस्लामिक देशहरूको सरकारप्रति आलोचनात्मक पत्र सार्वजनिक गरेका