२०८२, १४ माघ बुधबार

काभ्रेको कोशीपारिमा वाम गठबन्धन विशाल चुनावी सभा,एमाले र माओवादी केन्द्रका नेता पशुपती चौलागाई र रामबहादुर थापाले सम्बोधन गर्ने कार्यक्रम स्थलमा जे देखियो (फोटो फिचर)

काभ्रेको कोशीपारिमा वाम गठबन्धन विशाल चुनावी सभा,एमाले र माओवादी केन्द्रका नेता पशुपती चौलागाई र रामबहादुर थापाले सम्बोधन गर्ने कार्यक्रम स्थलमा जे देखियो (फोटो फिचर)


विर्तादेउराली, काभ्रे । काभ्रेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत पर्ने कात्तिकेदेउरालीको चुनावी सभालाई सम्बोधन गर्न जाने क्रममा माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा बादल, नेकपा एमालेका पोलिटब्यूरो सदस्य पशुपति चौंलागाइ उम्मेदवारहरु बमध्वज र रत्न ढकाल, लगायतको टोलीलाई स्थानीयबासीले भब्य स्वागत गरेका छन् ।                                                                  सभामा सहभागी अतिथिहरु

सभामा सहभागी स्थानीयहरु

प्रकाशित मिति : २०७४, १५ मंसिर शुक्रबार  ३ : ५१ बजे

संघर्ष, निष्ठा र नेतृत्वको जनमुखी नेता हुनु चक्रप्रसाद स्नेही

डडेल्धुरा, सुदूरपश्चिम, सुनसान पहाड र नदीले घेरिएको यो ऐतिहासिक जिल्ला

पाँच वाणिज्य बैंकको वित्तीय विवरण सार्वजनिक, दुईको नाफा बढ्दा तीन बैंक दबाबमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमास (साउन–पुस)

राष्ट्रिय समृद्धि र भोजपुरको निर्णायक विकासका लागि मेरो उम्मेदवारी : शेरधन राई

भोजपुर । नेकपा एमालेका सचिव तथा भोजपुरका प्रतिनिधिसभा सदस्य उम्मेदवार

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,