२०८२, १८ असार बुधबार

नुवाकोटमा रुखमा छाप हानेका ५० मतपत्रसहित मतदान अधिकृत पक्राउ, मत पत्र सहित हेर्नुस्

नुवाकोटमा रुखमा छाप हानेका ५० मतपत्रसहित मतदान अधिकृत पक्राउ, मत पत्र सहित हेर्नुस्


नुवाकोट । कांग्रेसको चुनाव चिन्ह रुखमा छाप लगाएका ५० वटा मतपत्रसहित नुवाकोटमा एकजना मतदान अधिृकत अर्जुनबहादुर बस्नेत पक्राउ परेका छन् । जिल्लाको क्षेत्र नम्बर २ स्थित ताराकेश्वर–२ मा रहेको श्रीकृष्ण उच्च मावि मतदान केन्द्रका अधिकृत अर्जुनबहादुर बस्नेत रुखमा छाप लगाएका ५० वटा मतसहित समातिएका हुन् ।

रुखमा छाप लगाएर मतपेटिकामा खसाउन लागेको अवस्थामा उनलाई स्थानीयबासी र वाम गठबन्धनका कार्यकर्ताले समातेर प्रहरीलाई बुझाएका थिए । पक्राउ परेका बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय नुवकोटतर्फ ल्याइरहेको छ । यसबारेमा मुख्य निर्वाचन अधिकृतको कार्यालयलले केही प्रतिक्रिया दिएको छैन ।

प्रकाशित मिति : २०७४, १० मंसिर आईतबार  ८ : ४७ बजे

प्रधानमन्त्री ओलीले गरे अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता

काठमाडौं । स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागु हुनेगरी

चीनसँग भविष्यमा ऊर्जा क्षेत्रमा थप सहकार्य हुन्छ : ऊर्जामन्त्री खड्का

काठमाडौं । चीन भ्रमणबाट फर्किएपछि उर्जा जलस्रोत तथा सिंचाई मन्त्री

भारतसँग स्वास्थ्य सहकार्य गर्न मन्त्री पौडेलको तयारी

काठमाडौं । भारतसँग स्वास्थ्य क्षेत्रमा सहकार्यका लागि स्वास्थ्य तथा जनसंख्या

आज कोसी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर