२०८३, २४ आश्विन आईतबार

नुवाकोटमा रुखमा छाप हानेका ५० मतपत्रसहित मतदान अधिकृत पक्राउ, मत पत्र सहित हेर्नुस्

नुवाकोटमा रुखमा छाप हानेका ५० मतपत्रसहित मतदान अधिकृत पक्राउ, मत पत्र सहित हेर्नुस्


नुवाकोट । कांग्रेसको चुनाव चिन्ह रुखमा छाप लगाएका ५० वटा मतपत्रसहित नुवाकोटमा एकजना मतदान अधिृकत अर्जुनबहादुर बस्नेत पक्राउ परेका छन् । जिल्लाको क्षेत्र नम्बर २ स्थित ताराकेश्वर–२ मा रहेको श्रीकृष्ण उच्च मावि मतदान केन्द्रका अधिकृत अर्जुनबहादुर बस्नेत रुखमा छाप लगाएका ५० वटा मतसहित समातिएका हुन् ।

रुखमा छाप लगाएर मतपेटिकामा खसाउन लागेको अवस्थामा उनलाई स्थानीयबासी र वाम गठबन्धनका कार्यकर्ताले समातेर प्रहरीलाई बुझाएका थिए । पक्राउ परेका बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय नुवकोटतर्फ ल्याइरहेको छ । यसबारेमा मुख्य निर्वाचन अधिकृतको कार्यालयलले केही प्रतिक्रिया दिएको छैन ।

प्रकाशित मिति : २०७४, १० मंसिर आईतबार  ८ : ४७ बजे

बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न गृहमन्त्रीको आग्रह

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित न्याक्चेत र फिलिम बजार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५४६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५४६ वटा सवारीसाधनका

विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको खरिददर १५४.४८ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज कोशी र बागमतीसहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको

कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा केन्द्रीय महामन्त्री