२०८२, १६ असार सोमबार

एन्टिवायोटिक सचेतना सप्ताह काठमाडौमा शुरु

एन्टिवायोटिक सचेतना सप्ताह काठमाडौमा शुरु


एन्टिवायोटिक सचेतना सप्ताहको कार्यक्रम विशाल ¥यालि सहित सम्पन्न भएको छ । ललितपुरको होप ईन्टरनेसनल कलेजबाट सुरु भएको ¥यालि लगनखेल, जावलाखेल, एकान्तकुना, महालक्ष्मीस्थान हुदै पुन होप कलेजमै आएर कार्यक्रममा सहभागी भएका थिए ।


पब्लिक हेल्थ फाउन्डेसन र ग्लोबल एन्टिमाइक्रोदियल रेसिस्टेन्टको सहकार्यमा ¥यालीको आयोजना भएको ¥यालिको उद्घाटन नेपाल फार्मेसि काउन्सिल का अध्यक्ष केशब ध्वज जोशी ले नेपालको राष्ट्रिय झण्डा फराउदै गरेका थिए ।

यसैगरी ¥यालिमा औषधि व्यवस्था विभागका पुर्व महानिर्देशक गजेन्द« भुजु , औषधि व्यवस्था विभागका पुर्व अध्यक्ष बालकृष्ण खकुरेल, नेपाल औषधि लिमिटेडका रोभस कुशम सुबेदी , राष्ट्रिय क्षयरोग केन्दका वरिष्ठ फर्मासिस्ट अजुदे प्रसाद तथा ग्लोबल एन्टिमाइक्रोदियल रेसिस्टेन्ट पार्टनरसिपका नेपालका लागि संयोजक सन्तोषि गिरि को उपस्थिति थियो ।  कार्यक्रमका आयोजक सुनिल तिमल्सिनाका अनुसार एन्टिवायोटिक सचेतना सप्ताहको समापन आइतबार हुदैछ ।

प्रकाशित मिति : २०७४, २ मंसिर शनिबार  ९ : ४८ बजे

मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरु यस्ता छन्

काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले सार्वजनिक खरिद पुनरावलोकन समितिको

प्रहरीका तल्लो तहका कर्मचारीलाई ‘आधारभुत तह’ सम्बोधन गर्न प्रस्ताव

काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रहरी संगठनमा कार्यालय सहयोगी, नेपाल

शीतनिवासमा प्रतिकात्मक रोपाइँ, राष्ट्रपति पौडेल सहभागी

काठमाडौ । असार १५ अर्थात धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन

बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न खडा गरेका छ : सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न

आज प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको