एन्टिवायोटिक सचेतना सप्ताहको कार्यक्रम विशाल ¥यालि सहित सम्पन्न भएको छ । ललितपुरको होप ईन्टरनेसनल कलेजबाट सुरु भएको ¥यालि लगनखेल, जावलाखेल, एकान्तकुना, महालक्ष्मीस्थान हुदै पुन होप कलेजमै आएर कार्यक्रममा सहभागी भएका थिए ।
पब्लिक हेल्थ फाउन्डेसन र ग्लोबल एन्टिमाइक्रोदियल रेसिस्टेन्टको सहकार्यमा ¥यालीको आयोजना भएको ¥यालिको उद्घाटन नेपाल फार्मेसि काउन्सिल का अध्यक्ष केशब ध्वज जोशी ले नेपालको राष्ट्रिय झण्डा फराउदै गरेका थिए ।
यसैगरी ¥यालिमा औषधि व्यवस्था विभागका पुर्व महानिर्देशक गजेन्द« भुजु , औषधि व्यवस्था विभागका पुर्व अध्यक्ष बालकृष्ण खकुरेल, नेपाल औषधि लिमिटेडका रोभस कुशम सुबेदी , राष्ट्रिय क्षयरोग केन्दका वरिष्ठ फर्मासिस्ट अजुदे प्रसाद तथा ग्लोबल एन्टिमाइक्रोदियल रेसिस्टेन्ट पार्टनरसिपका नेपालका लागि संयोजक सन्तोषि गिरि को उपस्थिति थियो । कार्यक्रमका आयोजक सुनिल तिमल्सिनाका अनुसार एन्टिवायोटिक सचेतना सप्ताहको समापन आइतबार हुदैछ ।
प्रतिक्रिया