२०८२, १३ फाल्गुन बुधबार

मानसको निर्देशनमा ‘देखेथे तिमीलाई’

मानसको निर्देशनमा ‘देखेथे तिमीलाई’

खबरघर
0
Shares

नस थापाको निर्देशनमा ‘देखेथे आज तिमीलाई’ बोलको गीतको म्यूजिक भिडियो तयार भएको छ । संजिभ मानन्धरको स्वर, मानसकै शब्द, प्रविन पौडेलको संगीत रहेको यो गीतको भिडियोलाई आफूले फरक सोचका साथ बनाएको मानसले बताए ।

यो भिडियोमा प्रनिल कायस्थ, सजना अधिकारी र अलेक्स न्यौपानेले मोडलिङ गरेका छन् । रुपेश थाप, दिनेश धिताल, उद्धव रसाइलीको छायांकन रहेको भिडियोमा दिनेश धितालको सम्पादन छ । ‘पि्रतको झरी’ एल्बममा यो गीत समावेश छ ।

प्रकाशित मिति : २०७४, ११ कार्तिक शनिबार  ८ : ३२ बजे

आजको विदेशी विनिमयदर सार्वजनिक

काठमाडौं,। नेपाल राष्ट्र बैंक ले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

यसपटक सूर्य चिन्हमा मतदान गर्नुहोस्, विकास निर्माणलाई तीव्रता दिनेछु : अमित लामा

बनेपा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य एवं

रास्वपाको सभा हेर्न होइन, सहकारी ठगी रवि र ‘सिंहदरबार जलाउने’ बालेन्द्र शाहको अनुहार चिन्न आएको भीड हो : पोखरेल

इटहरी । कोशी प्रदेशको इटहरीमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

भोट माग्न जब महेश बस्नेतको सुकुम्वासी बस्तीमा भयो प्रवेश, तब घन्कियो नौमति बाजा, नाच्यो सुकुम्वासी बस्ती

भक्तपुर, १२ फागुन । मनोहराको सुकुम्वासी बस्ती, आज मध्यान्हदेखि न्याउली

मनोहरा सुकुम्वासी बस्तीका बासिन्दा भन्छन् : महेश बस्नेत हाम्रो विपदको सारथी

भक्तपुर, १२ फागुन । मनोहराको सुकुम्वासी बस्ती, आज मध्यान्हदेखि न्याउली