२०८२, १५ माघ बिहीबार

नीता ढुंगाना सन फ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

नीता ढुंगाना सन फ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

खबरघर
47
Shares

३१ अक्टोबर, न्यूयोर्क । नेपाली चलचित्र कि अभिनेत्री निता ढुंगाना सन फ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भएकि छिन् ।

नेपालमा राष्ट्रिय पुरस्कार समेत प्राप्त गर्न सफल नायिका नीता ढुंगानाले अन्तर्राष्ट्रिय पुरस्कार समेत जित्न सफल भएकी छिन ।

अमेरिकाको क्यालिफोर्निया राज्यको सन् फ्रान्सिस्को शहरमा आयोजित ‘सन फ्रान्सिस्को चलचित्र महोत्सव’मा उनीद्वारा अभिनित ऐतिहासिक चलचित्र ‘पञ्चायत’ले ‘बिदेशी भाषाको उत्कृष्ट चलचित्रु विधामा र नायिका निता ढुंगानाले ‘उत्कृष्ट मुख्य अभिनेत्रीु विधामा पुरस्कार जित्न सफल भएकी छिन ।

सानै उमेरदेखि अभिनयमा लागेकी ढुंगानाले हालसम्म २१ भन्दा बढी चलचित्रहरुमा अभिनय गरिसकेकी छिन । उनका चर्चित चलचित्रहरु दबाव, छ एकान छ, नोटबुक, मसान, हाम्रो माया जुनी जुनीलाई,निर्भय लगायत पछिल्लो चलचित्र पञ्चायत हुन् । पञ्चायतमा किशोरीको भूमिकामा देखिएकी निताको सशक्त अभिनय कै कारण अन्तर्राष्ट्रिय पुरस्कार बाट उनलाई सम्मान गरिएको हो ।

यसरी नेपाली चलचित्र अन्तर्राषट्रिय महोत्सव सहभागिता र सम्मानित हुँदा यसले नेपालको पर्यटन प्रबर्धनमा ठूलो सहयोग र अन्तर्राष्ट्रिय जगतमा नेपालको बारेमा राम्रो छवी बढने छ भनि सिलिकन भ्यालीका पर्यटनदुत प्रकाश थापाले बताए ।

प्रकाशित मिति : २०७४, १४ कार्तिक मंगलबार  १ : ३७ बजे

दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । दरबारमार्गस्थित एक डान्स क्लबमा लागेको आगो नियन्त्रणमा आएको

एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो सुन, नयाँ कीर्तिमान

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ कीर्तिमान बनाइरहेको छ।

घरदैलोमा एमाले उम्मेदवार मनोजजंग थापा : करकरेका मतदाता उत्साहीत

सिन्धुली: संघीय निर्वाचन नजिकिँदै गर्दा सिन्धुली जिल्ला क्षेत्र नं. २

सुनका लगानीकर्ता छ महिनामै मालामाल

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै नयाँ कीर्तिमान कायम

संघर्ष, निष्ठा र नेतृत्वको जनमुखी नेता हुनु चक्रप्रसाद स्नेही

डडेल्धुरा, सुदूरपश्चिम, सुनसान पहाड र नदीले घेरिएको यो ऐतिहासिक जिल्ला