२०८३, १६ जेष्ठ आईतबार

कतारले कामदारको न्यूनतम तलव तोक्ने

कतारले कामदारको न्यूनतम तलव तोक्ने


काठमाडौं/ कतारले पहिलो पटक आप्रवासी कामदारको न्युनतम तलव तोक्ने भएको छ । कतारको यो निर्णयले ४ लाख भन्दा बढी नेपाली सहित लाखौं आप्रवासी कामदार लाभान्वित हुने अपेक्षा गरिएको छ ।

कतारको मन्त्रीपरिषद्को बुधबार बसेको बैठकले आप्रवासी कामदारको न्युनतम तलव तोक्ने निर्णय गरेको हो । यसले लाखौं श्रमिकलाई फाइदा पुग्ने विविसीले समाचार लेखेको छ । यसअघि कतारले रोजगारदाता र श्रमिकबीच कति तलवमा काम गर्ने भन्ने निक्र्यौल गर्ने अधिकार भएको भन्दै आफ्ना रोजगारदातालाई सुविधा दिंदै आएको थियो । यसले नेपालले कतार जाने कामदारका लागि न्यूनतम तलव तोकेपनि सो लागु हुन सकेको थिएन ।

कतार सरकारको पछिल्लो निर्णयलाई श्रमिकहरुको विश्वव्यापी यूनियन आईटीयूसीले स्वागत गरेको छ । आइटीयूसीकी महासचिव सरण बरोले यसको स्वागत गरेकी छन् । विज्ञप्ती मार्फत उनले कतारको यो निर्णय अविलम्व लागु हुने अपेक्षा प्रकट गरेकी छन् ।

प्रकाशित मिति : २०७४, १२ कार्तिक आईतबार  ५ : ३३ बजे

सशस्त्र प्रहरी बल नं. ४० रिजर्भ गणको रजत महोत्सव भव्य रूपमा सम्पन्न

बारा । सशस्त्र प्रहरी बल, नेपाल नं. ४० रिजर्भ गण,

गणतन्त्र दिवसमा राष्ट्रपति पौडेलको विशेष सम्बोधन: “गणतन्त्र आचरण र सुशासनको पद्धति हो”

काठमाडौं । १९औँ गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित

टुँडीखेलमा गणतन्त्र दिवसको भव्य समारोह, राष्ट्रपतिदेखि विशिष्ट व्यक्तित्वसम्मको सहभागिता

काठमाडौं । गणतन्त्र दिवसको अवसरमा राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा विशेष

गणतन्त्र दिवस मनाइँदै, टुँडिखेलमा विशेष समारोह

काठमाडौं । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १८ वर्ष

नेपाली चलचित्र अब चीनतर्फ : एभरेस्ट फिल्म फेस्टिभलको नयाँ पहल

काठमाडौं । नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने दिशामा महत्वपूर्ण