२०८२, २१ असार शनिबार

काभ्रेको चौरीदेउराली गाउँपालिकामा अध्यक्ष कप प्रतियोगीता सुरु

धुलिखेल, १७ फागुनः काभ्रेको चौरीदेउराली गाउँपालिकामा अध्यक्ष गोल्ड कप फुटबल प्रतियोगीता शनिबारबाट सुरु भएको छ । प्रतियोगिताको उद्घाटन पालिकाका अध्यक्ष दिननाथ गौतमले गरेका थिए । प्रतियोगीताको उद्घाटन खेलमा वडा नम्बर ५ र ९ बिच प्रतिस्पर्धा भएको थियो । प्रतिस्पर्धामा वडा नम्बर ५ ले वडा नम्बर ९ लाई ३–२ गोल अन्र्तरले हराएको छ । त्यस्तै वडा…