मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)महत्वपूर्ण अवसर गुम्न सक्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । दबाब र तनाव बढेको महसुस हुनेछ । सन्तान पक्षको मायामा कमी आउन सक्छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज उन्नति प्रगतिको वातावरण बन्ने छ । कुनै कुराले मनमा शान्ति छाउने छ…