२०८२, ११ कार्तिक सोमबार

विज्ञान र प्रविधिका क्षेत्रमा क्रान्ति गर्नुपर्छ: मन्त्री पोखरेल

ललितपुर, १ असोज: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधिका क्षेत्रमा क्रान्ति गर्न खाँचो रहेको बताउनुभएको छ । छैटौँ विज्ञान दिवसका अवसरमा मन्त्रालयले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, “राजनीतिक क्रान्ति सकिएको छ, अब मुलुकमा विज्ञान प्रविधिको क्रान्ति हुनुपर्छ ।” मन्त्री पौडेलले विद्यालय तहबाट नै प्राविधिक शिक्षा लागू हुनुपर्नेमा जोड दिदैं कक्षा…