२०८२, १८ कार्तिक सोमबार

‘नयाँ युग’ प्रचारमा करोडौँ होइन, सवा ६७ लाखमात्रै खर्च : सञ्चारमन्त्री बास्कोटा

काठमाडौँ, १३ मङ्सिर: सरकारले ११ गते धुमधामका साथ सामाजिक सुरक्षा कोषको घोषणा गर्‍यो। तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पालामा अर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेटमै उल्लेख गरी सुरुवात गरेको कोषलाई प्रधानमन्त्री केपी शर्मा ओलीले गरे। सडकका सोलार बत्तीका पोल पोलमा प्रधानमन्त्रीको तस्विरसहित ‘नयाँ युगको सुरुवात’ भयो। काठमाडौंबाट प्रकाशित हुने हरेक ब्रोडसिट दैनिकमा ज्याकेट एड छापिए। हरेक अनलाईनलाई…