काठमाडौं, ६ पुस : प्रतिनिधिसभा विघटनपछि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई समूह आ–आफ्ना रणनीति बनाउन जुटेका छन् । संसद विघटनपछिको परिस्थितिबारे छलफल गर्न अहिले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकट सांसदको बैठक राखेका छन् । त्यस्तै नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले दिउँसो १ बजे…