२०८३, १२ कार्तिक बिहीबार

देउडा खेलेर मुगुमा मनाइयो साउने संक्रान्ति

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकामा स्थानीयले देउडा कार्यक्रम आयोजना गरेर  देउडा मार्फत  साउने संक्रान्ति मनाएका छन् । छायाँनाथ रारा नगरपालिका वडा नम्बर –२ र माझपातल सामुदायिक वन उपभोक्ता समितिको संयुक्त आयोजनामा सदरमुकामको शिरमा रहेको  बाजथला हरियाली पार्कमा देउडा संरक्षण गर्दै नगरबासिले देउडा खेलेर साउने संक्रान्ति मनाएका हुन् । संक्रान्तिकै अवसरमा बिहीबार छायाँनाथ रारा नगरपालिका…