काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतले पछिल्लो ३५ वर्षमा नेपालले शिक्षा, स्वास्थ्य, पूर्वाधार, अर्थतन्त्र, प्रविधि र लोकतान्त्रिक अधिकारका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको बताएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बस्नेतले ‘देशमा केही पनि भएन’ भन्ने भाष्यप्रति प्रश्न उठाएका छन्। राजनीतिक पूर्वाग्रहभन्दा माथि उठेर विगत र वर्तमानको तुलना गर्न आग्रह गर्दै…