२०८२, २१ माघ बुधबार

‘वातावरण सम्बन्धी नीतिहरु कार्यान्वयनमा नआउँदा जोखिम बढिरहेको छ’

हाम्रो प्राथमिकता भनेको पूर्वाधारहरुको एकोहोरो विकासमा मात्र छ । वातावरणको पक्षलाई जोड्न सकिएको छैन् । पूर्वाधार विकासका क्रियाकलापहरु वातावरणमैत्री भएर अगाडि लैजान सकिरहेका छैनौं । भएका योजनालाई कार्यान्वयन गर्न सकेका छैनौ । हरित पक्षलाई विकासमा जोड्न सकेको छैनौं । नवराज पोखरेल, वातावरणविद् निषा बस्नेत (नेपाल न्यूज बैंक) काठमाडौं । वातावरणविद् नवराज पोखरेलले प्राकृतिक स्रोतलाई व्यवस्थापन…