काठमाडौँ ३० माघ । नेपाली बजारमा सुनको मूल्यमा केही गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ । शुक्रबार नेपाली बजारमा छापावाल सुनको मूल्य तोलाको ९० हजार ९ सय रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य ९० हजार ४ सय रुपैयाँ कायम भएको…