धुलिखेल, १५ चैतः उद्योग वाणिज्य संघ काभ्रेले विपद् ब्यवस्थापन समितिलाई खाद्यान्न सहयोग हस्तान्तरण गरेको छ । १२ बोरा चामल, दुई बोरा चिउरा, एक बोरा रातो दाल, दुई बोरा मस्याउरा, एक बोरा नुन र दुई बाक्सा खाने तेल हस्तान्तरण गरेको संघका अध्यक्ष प्रकाश मानन्धरले जानकारी दिए । संघले काभ्रेका प्रमुख जिल्ला अधिकारी एवं कोरोनाभाइरस कमाण्ड फोर्सका…