धुलीखेल ३१ श्रावण : अर्थ मन्त्री डा. युवराज खतिवडाले मुलुकमा शाक्षर नागरिक र करका बारेमा प्रश्न उठ्दा हामीले करदाता शिक्षालाई अगाडि बढाउनु पर्ने बताएका छन् । अहिले हामी कस्तो कर प्रणाली चाहान्छौ त ? हामीले चाहेको कर प्रणली भनेको इमान्दार व्यबसायीले प्रतिष्र्धी रुपमा व्यवसाय गर्ने वातावरण बन्नु पर्यो । अहिलेको सरकारले चाहेको कर प्रणली भनेको…