काठमाडौं । नेपालले नेपालले गएको आर्थिक वर्ष २०८०र८१ मा भारतलार्य विजुली बेचेर १६ अर्ब ९३ करोड कमाएको छ । नेपाल विद्युत् प्राधिकरणले गएको आर्थिक वर्षको साउनदेखि असारसम्म एक अर्ब ९४ करोड २६ लाख युनिट बिजुली भारततर्फ निर्यात गरी १६ अर्ब ९३ करोड २६ लाख आम्दानी गरेको हो । प्राधिकरणले देशभित्र खपत गरी बाँकी भएको बिजुली…