काठमाडौं । नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीको दस्तखतसहितको नयाँ २० रुपैयाँको नोट असोज १९ गतेदेखि चल्तीमा आएको छ । राष्ट्र बैंकले साबिककै आकार तथा रङमा संकेत नम्बर ठ–८७ ०००००१ देखि त–१८ ९९९९९९ सम्म गरि २० करोड बराबरको २० रुपैयाँ दरका नयाँ नोट बजारमा ल्याएको हो । उक्त नोटको अग्रभागमा बाँयातर्फ सगरमाथाको चित्र छ भने दायाँतर्फ…