२०८३, १३ कार्तिक शुक्रबार

अन्तरराष्ट्रिय महासन्धि पारित गरे पनि कार्यान्वयन नगरेकोमा पोखरामा असन्तुष्टि प्रकट

पोखरा । पोखरामा आयोजित एक कार्यक्रमका सहभागीहरुले सरकारले वातावरण संरक्षण सम्बन्धि अन्तरराष्ट्रिय सन्धि – महासन्धिहरु पारित भएको भए पनि कार्यान्बयन नगरेकोमा असन्तुष्टि प्रकट गरेका छन् ।शुक्रबारदेखि पोखरामा शुरु भएको प्रकृति–मानव केन्द्रित जन अभियानको छैठौं राष्ट्रिय सम्मेलन उद्घाटन समारोहमा बोल्ने वक्ताहरुले सरकारप्रति असन्तुष्टि प्रकट गरेका हुन् ।अभियानका पूर्व केन्द्रीय अध्यक्ष उत्त्तम कंडेलले ब्यापक बायु प्रदुषणकाकारण दक्षिण…